एकीकृत समाजवादीका ५५ केन्द्रीय सदस्यद्वारा सनाखत

काठमाडौं,९ भदौ– नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेकपा एमालेका ५५ केन्द्रीय सदस्यले सनाखत गरेका छन् । नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोग पुगेर ५५ केन्द्रीय सदस्य र २९ सांसदले सनाखत गरेका हुन् ।

सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि नायाँ दल दर्ताका लागि माधव कुमार नेपाल पक्षका केन्द्रीय सदस्य र सांसद निर्वाचन आयोगको कार्यालय पुगेर दल दर्तामा हस्ताक्षर गरेका हुन् । यस अघि नयाँ पार्टी दर्ताका लागि आफ्नो नाम राखिएकोमा विरोध जनाउनुभएका प्रदिप नेपाल समेत आज आयोगको कार्यालय पुगेर नयाँ दल दर्ताको पक्षमा हस्ताक्षर गर्नुभएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal