वालिङबाट लागुऔैषध सहित दुई युवा पक्राउ
वालिङ,७ भदौ– प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । वालिङ नगरपालिका ८ का १९ वर्षीय गोले भन्ने (नरेन्द्र) रनपाल र तनहुँ जिल्ला ब्यास नगरपालिका १४ का २७ वर्षीय शिव परियारलाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
रनपाललाई गोप्य सूचनाको आधारमा पक्रा उगरिएको र परियारलाई वालिङ ६ मिर्दीमा संका लागेर चेक जाच गर्ने क्रममा परियारको साथबाट लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो छ ।
पक्राउ परेका युवाको साथबाट डाईजेपाम, एम्पुल,नोफिम, एम्पुल र फेनारेगन, एम्पुल, सुकेको गाँजा फेला परेको र उनीहरुलाई लागुऔषध सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालतबाट रनपाललाई १५ दिन र परियारलाई १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















