पुतलीबजारमा तरकारी नर्सरी व्यवस्थापन तालिम
स्याङ्जा,३ भदौ– पुतलीबजार नगरपालिका १४ लामागेमा तरकारी नर्सरी व्यवस्थापन तालिम सम्पन्न भएको छ । पुतलीबजार नगरपालिकाको आयोजना युयनडिपीको आर्थिक एवं प्राविधिक सहयोग र सूर्योदय क्लव बाड्खोलाको व्यवस्थापनमा तालिम सञ्चालन गरिएको हो ।
कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य अन्तरर्गत तालिम सञ्चालन गरिएको हो । तालिममा २५ जनाको सहभागिता रहेको थियो ।
किसानलाई सोरोजगार बनाउने उद्देश्यले नर्सरी व्यवस्थापन तालिम सञ्चालन गरिएको सूर्योदय क्लवले जनाएको छ ।
तलिममा हुमबहादुर कुमालले सहभागि किसानहरुलाई तरकारी नर्सरी व्यवस्थापनका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार






















