तुलसीघाटमा सरसफाई
पोखरा,२३ साउन– पोखरा महानगरपालिका ११ तुलसीघाटमा सरसफाई कार्यक्रम सप्पन्न भएको छ । पोखरा वाटर ट्याङ्कको संयोजनमा भएको सरसफाई अभियानमा पोखराका विभिन्न समाजसेबीहरु सहभागिता रहेको थियो ।
पोखरा वाटर ट्याङ्का संचालक समाजसेबी ओम गुरुङले सबै संगठित भएर लागेमा समाजलाई राम्रो संग अगाडि बडाउन सकिने बताउनुभयो ।
पोखराको मुटुको रुपमा रहेको चिप्लेढुङामा अलि बढी नै फोहोर हुँदै गएकोले आगामी शनिबार सरसपाई गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
तुलसिघाट निर्माण समितिका अध्यक्ष प्रेम कर्मचार्यले निर्माण भएका संरचनाको सुरक्षा गर्नु सबैको दायीत्व भएको बताउनुभयो । जति संरचनाहरुको निर्माण गरिए पनि स्थानीय बासिन्दाको संरक्षण र सुरक्षा नभएमा त्यो टिकाउ नहुने भएकाले सबै मिलेर संरक्षण गर्नुपर्ने बताउनुभयो ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















