हरिनास गाउँपालिका अध्यक्ष मानन्धरद्वारा भ्रष्टाचार गरेकोभए छानविन गर्न चुनौती
स्याङ्जा,२२ साउन– हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले केही सञ्चार माध्यममा आफ्नो चरित्र हत्या गर्ने गरी समाचार प्रकाशन भएको बताउनुभएको छ ।
अध्यक्ष मानन्धरले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा भनिएको छ, आफुले गल्ती नगरेको र जुन सुकै परिस्थीती संग पनि जुधन तयार रहेको बताउदै काहाँ कुन निकायबाट छानविन गराउने हो गराए हुन्छ सिरक भित्र मुडकी कसेर युद्ध जितिदैन । आफुले कुनै गल्ती नगरेको बताउदै पालिका बासिलाई ढुक्क हुन् समेत अध्यक्ष मानन्धरले आग्रह गर्नुभएको छ । आफ्नो लोकप्रीयता संग त्रसिएर चुनाव नजिकीदै गर्दा विपक्षीहरु अख्तियार आएको उहाँले बताउनुभयो ।
विपक्षीहरु त्रसिएर आफुलाई फसाउने उद्देश्यले अख्तियारमा मुद्धा हालेको र कुन विषयमा कसलाई मुद्धा हालेको अहिले समम्म आफुलाई अख्तियारबाट जानकारी नभएको र केही दिनमा थाहा हुने बताउनुभयो ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार






















