पल र गरिमाको केमेष्ट्री

नायक पल शाह र मोडल गरिमा शर्माको प्रेम चर्चाको खबर बजारमा चल्ने गरेको छ । पल र गरिमाले एकसाथ भिडियोमा काम गर्न थालेपछि उनीहरु नजिक भएका थिए । यसपछि भने उनीहरुको प्रेमको खबर निरन्तर रुपमा सार्वजनिक भैरहेको छ । तर, पल र गरिमाले प्रेमको खबरलाई स्विकार भने गरेका छैनन् ।
मंगलबार काठमाडौंमा पल र गरिमा अभिनित ‘एउटा सपना छ’ बोलको गीतको भिडियो सार्वजनिक गरियो । सो अवसरमा उपस्थित भएका नायक पल शाहले गरिमासँगको सम्बन्धको बिषयमा भने–‘म गरिमासँग उनको कामको बिषयमा छलफल गर्छु । कसरी कामलाई राम्रो बनाउन सकिन्छ भन्ने बिषयमा हाम्रो कुरा हुन्छ । यो बाहेक अरु हामी केही पनि गर्दैनौं ।’
गरिमाले आफूले जीवनसाथी बनाउँदा मन मिल्ने, कुरा मिल्ने मानिस खोज्ने बताइन् । यस्तै, पलले पनि बिहेको बिषयमा कुरा गर्दैै भने–‘कोही मानिससँग बिहेको कुरा गर्दा उसको पृष्ठभूमी भन्दा पनि उसको मन हेरेर म रोज्छु ।’ ‘एउटा सपना छ’ बोलको गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत छ । गीतमा मुन प्रसाँइले स्वर दिएकी छिन् । हरि हुमागाँइले भिडियोको निर्देशन गरेका हुन् ।स्रोतःअनलाइनखबर
ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चाैतारी: अबकाे गन्तव्य
२०८१ चैत्र १० गते, आईतवार
वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित
२०८१ चैत्र ६ गते, बुधबार
वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी
२०८१ चैत्र ५ गते, मंगलवार
प्रथम पिंक सिटी महोत्सव सम्पन्न
२०८१ चैत्र ३ गते, आईतवार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार