भीरकोटमा नैतिक शिक्षा पठनपाठ हुने

स्याङ्जा,१२ साउन– भीरकोट नगरपालिका भीत्र रहेका शैक्षिक संस्थाहरुमा नैतिक शिक्षा पठनपान गरिने भएको छ । विश्व हिन्दू युवा संघ स्याङ्जाले विद्यालयमा नैतिक शिक्षाको पठनपाठन गराउन पालिकाहरुलाई अनुरोध गर्दै जिल्लाका पालिकाहरुमा पुगेर ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्र्तगत भीरकोट नगरपालिकामा पुगरेर नगरप्रमुख छाँयराम खनाललाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुज्दै नगरप्रमुअ छाँयाराम खनालले यसै शैक्षिक सत्रदेखि नैतिक शिक्षा लागु गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

विश्व हिन्दू युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलको नेतृत्वमा ज्ञापन पत्र बुझाईएको छ । नैतिक शिक्षा विद्यालयतहदेखि नै आवश्यक भएको भन्दै विश्व हिन्दु युवासंघले पालिकाहरुलाई नैतिक शिक्षाका लागि पठनपाठन गर्ने ब्यवस्था मिलाउन अनुरोध गर्दैै आएको छ ।

ताजा

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal