एमाले कार्यदलमा दस बुँदे सहमति
काठमाण्डाै,२७असार- सत्तारूढ दल नेकपा (एमाले) को एकता कार्यदलकाे बिचमा १० बुँदे सहमति भएकाे छ। आइतबार बिहान देखि चलेको लामाे छलफलपछि कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको हो।
सहमतिबारे जानकारी दिँदै एमाले नेता भीम रावलले एकताबद्ध भएर अगाडि बढ्ने कार्यदलमा १० बुँदे सहमति भएको जानकारी दिनुभयाे।
नेताहरुले कार्यदलमा भएकाे सहमति पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाउनेछन्।
एमाले सचिव प्रदीप ज्ञवालीले सहमतिको १० बुँदे प्रस्ताव बारे सञ्चारकर्मीलाई जानकारी दिनुभएकाे थियाे।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















