स्याङ्जा र गोरखामा कोरोनाको नयाँ भेरियन्ट


स्याङ्जा,२७ असार– गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले स्याङ्जाका दुई जना र गोरखाका तीन जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको जनाएको छ ।
स्वास्थ्य निर्देशनालयले आज एक प्रेस विज्ञप्ति निकालेर स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १४ र ६० वर्षीय पुरुष र गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ३३, ४० र ७० महिला गरी ५ जनामा कोरोनाको नयाँ भेरियन्ट फेला परेको जनाएको छ । पहिलो अल्फा भेरियन्ट भन्दा संक्रमण दर बढिभएकोले व्याक्तिगत सुरक्षाका मापदण्ड अपनाउन स्वास्थ्य निर्देशनालयका संयोजक नवराज शर्मा द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

ताजा

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal