पहिरोजादा सिद्धार्थ राजमार्ग अवरुद्ध
स्याङ्जा, २४ असार– सिद्धार्थ राजमार्गको पुतलीबजार नगरपालिका ४ स्थित गौतम डाँडामा पहिरो जादा सडक अवरुद्ध बनेको छ । निरन्तर परेको अविरल वर्षाका कारण आज दिउँसो पहिरो जादा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडक माथिबाट पहिरो खसेर अवरुद्ध भएको सडक पुतलीबजार नगरपालिका र सडक विभागको सहकार्यमा बाटो खुलाउने कार्यभइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुदा पोखराबाट बुटवल र बुटवलदेखि पोखराको लागि छुटेका सवारी सादन बाटोमै रोकिएकाछन् ।तस्विरःसौजन्य जिल्ला प्रहरी कार्यालय,स्याङ्जा
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार























