स्याङ्जामा बिभिन्न कार्यक्रम गरेर जननेता मदन भण्डारीको ७० औं जन्मजयन्ती मनाइयो
स्याङ्जा,१४ असार– स्वर्गीय जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा स्याङ्जामा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । जिल्ला सदरमुकाममा रहेको नेकपा एमालेको पार्टी कार्यालय परिसरमा स्वर्गीय जननेता मदन भण्डारीको शालिकमा माल्यार्पण गरेर एमाले नेता एवं कार्यक्रताहरुले मदन जयन्ती मनाएका छन् ।
कार्यालय परिसरमा रहेको शालिकमा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे (पारस) जिल्ला समन्वय समितिका प्रमुख एवं एमाले नेत्रृ सीता कुमारी सुन्दास लगतयतले स्वर्गीय जननेता मदन भण्डारीको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।
यसै गरी मदन भण्डारी फाउन्डेसनले जिल्ला अस्पतालमा पुगेर अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेर स्वर्गीय जननेता मदन भण्डारीको ७० औं जन्मजयन्ती मनाइएको छ ।
ताजा
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार























