गाेली हानेर लियाे प्रहरीले चितुवालाई नियन्त्रणमा
वालिङ,१३ असार- गल्याङ नगरपालिका ७ पुलचाेकमा अाज बिहान बंगुरकाे खाेरमा पसेकाे बाघलाई प्रहरीले गाेलाी हानेर नियन्त्रणमा लिएकाे छ। गल्याङ नगरपालिका ७ का खड्कबहादुर गाहा मगरकाे खाेरमा पसेर तीन वटा बंगुरका पाठापाठीलाई अाक्रमण गरेपछि बाघ (चितुवा)खाेरमै थुनिएकाे थियाे। खाेरमा बाघ देखेपछि गएका स्थानियहरुलाई समेत चितुवाले अाक्रमण गर्न थालेपछि प्रहरीले गाेली हानेर नियन्त्रणमा लिएकाे गल्याङबाट पत्रकार हरि अधिकारीले जानकारी दिनुभयाे। चितुवाकाे अाक्रमणमा परेका बंगुरका तीन वटा पठापाठी मरेकाछन् तस्विर: पत्रकार हरि अधिकारीकाे फेसबुकबाट
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















