हरिनास गाउँपालिकाले ४१ करोड ८४ लाख ८१ हजारको बजेट ल्याउने

फाइल तस्विर

स्याङ्जा,१३ असार– हरिनास गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि ४१ करोड ८४ लाख ८१ हजार रुपैयाँ बराबरको बजेट आउने भएको छ । गाउँपालिकाको स्रोत अनुमान तथा बजेटको सिमा निधारण समितिको बैठकले ४१ करोड ८४ लाख ७१ हजार बाराबरको बजेट ल्याउने निर्णय गरेको गाउपालिका अध्यक्ष खिम नारायण मानन्धरले जानकारी दिनुभयो ।

गाउँपालिकाले सार्वजनीक गरेको नीति तथा कार्यक्रमको अध्ययन भइरहेको र विकास निर्माणका साथै स्वास्थ्य शिक्षा, कृषि, पर्यटन लगायतका सबै क्षेत्रलाई समेटेर जनमुखी बजेट ल्याइने गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले बताउनुभयो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal