जन्मदेव जैसीको नेतृत्वमा – श्रमजीवी पत्रकार संघ गठन

वालिङ,१० असार–  ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता : श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नारासहित श्रमिक पत्रकारको हकहितका लागि नयाँ संस्था दर्ता भएको छ ।

संस्थाका अध्यक्ष जन्मदेव जैसीले एक विज्ञप्ति जारी गर्दै श्रमजीवी पत्रकार संघ औपचारिक रूपमा दर्ता भएको जानकारी दिनुभएको छ।

‘सञ्चार क्षेत्रमा श्रमको मूल्य अझै सुरक्षित छैन । यो पेशालाई सुरक्षित, मर्यादित र पेशालाई पारदर्शी बनाउन दबाव दिने उद्देश्यले स्थापित श्रमजीवी-पत्रकार संघ, नेपाल पत्रकारिता क्षेत्रका क्रियाशील सम्पूर्ण श्रमजीवीको पक्षमा आवाज बुलन्द गर्ने विशुद्ध साझा संस्था हो,’ जैसीद्वारा जारी  विज्ञप्तिमा भनिएको छ ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal