भीरकाेटमा जीप दुर्घटना एककाे मृत्यु ६ घाईते
वालिङ,२ असार- भीरकाेट नगरपालिका ४ मा जीप दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाईते भएकाछन्। दुर्घटनामा परी भीरकाेट ३ का ३६ वर्षीय गणेश अधिकारीकाे मृत्युभएकाे प्रहरीले जनाएकाे छ। बानेथाेक देउरालीबाट बयेरघारी तर्फ अाउदै गरेकाे ग १ ज ४९४० नम्बरकाे जीप दुर्घटनामा परेकाे र घाईतेहरुलाई कालिकन सामुदायिक अस्पताल हेलुमा समान्य उपचार पछि थप उपचारकाे लागि पाेखरा लगिएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।
ताजा
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार





















