मंगलबार रातिदेखि हरिनास गाउँपालिका शिल
स्याङ्जा,२० वैशाख– हरिनास गाउँपालिकामा कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टको संक्रमणको उच्च जोखिम रेहेकोले यसलाई फैलिन नदिन गाउँपालिकालाई मंगलबार राति १२ बजे देखि २५ गते राति १२ बजे सम्म शिल गरिने भएको छ ।
गाउँपालिका द्वार एक सूचना प्रकाशित गरि सो कुराको जानकारी गराइएको हो । डिसीसीएमसीको निर्णयको आधारमा २१ गतेदेखि गाउँपालिका शिल गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धर द्वारा हस्ताक्षारित एक सूचनामा उल्लेख गरिएको छ । निर्णयको कार्यान्वयन गर्न गाउँपालिका अध्यक्ष मानन्धरले संघ संस्था एवं सम्पूर्ण पालिका बासिलाई आग्रह गर्नुभएको छ ।
ताजा
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार























