कालीगण्डकी गाउँपालिकाद्वारा कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह
स्याङ्जा,२० वैशाख– कालीगण्डकी गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टको संक्रमण फैलिन नदिन र यसबाट बच्न स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेको छ । गाउँपालिका संक्रमणको उच्च जोखिममा रहेकोले पालिका बासिलाई अति आवश्यक बाहेकका काममा घर बाहिन ननिस्किन आग्रह गर्दै गाउँपालिकाले एक सूचना जारी गरेको छ ।
सोमबार गाउँपालिकाले एक सूचना जारी गर्दै अहिलेको यो विसम परिस्थितीमा सबैलाई सचेत रहन आग्रह गरेको हो । गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले गाउँपालिकाले कोरोना संक्रमणबाट बच्न बिभिन्न सूचनामूलक कार्यक्रमहरु गर्दै आएको र यो अवस्थाबाट पालिकालाई जोगाउन सबै गाउँपालिका बासिलाई आग्रह गर्नुभयो ।
बाहिरबाट आउनेहरुलाई १० दिन होम क्वारिन्टिनमा बस्न आग्रह गर्दै कोरोना संग मिल्दो जुल्दो लक्षण देखिएमा पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न समेत पालिका बासिलाई अनुरोध गर्नुभएको छ ।
ताजा
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार























