बसपार्क निर्माण गर्दै गल्याङ नगरपालिका

गल्याङ,५ फागुन– गल्याङ नगरपालिकामा बसपार्क निर्माणकार्य सुरु गरिएको छ । लागि शिलान्यास गरिएको छ ।मंगलबार नगरप्रमुअ भुपराज अधिकारीले एक कार्यक्रमका विच वडा ३ र ११ मा पर्ने फलाङ–मुडकिल्लामा बसपार्क निर्माणको शिलान्यास गर्नु भएको हो ।

बसपार्क निर्माण कार्यको शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले नगरको विकासका लागि यो एउटा महत्वपूर्ण काम भएको बताउनुभयो । गल्याङ बजारलाई व्यवस्थित बनाउनका लागि बसपार्कले महत्वपूर्ण काम गर्ने नगरप्रमुख अधिकारीको भनाई छ ।
नगरप्रमुख अधिकारीले यात्रु र सवारीचालकको हितलाई ध्यानमा राखी बसपार्क निर्माण गर्न लागिएको बताउदै निर्माणकार्य छिट्टै सम्पन्न गर्ने बताउनुभयो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal