रामकुमारी झाँक्री रिहा


काठमाडौं, २९ माघ– प्रहरीले नेकपा प्रचण्ड –माधव नेपाल समुहकी नेतृ एवं विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । करीब ६ घण्टा अपराध महाशाखामा राखेर झाँक्रीलाई रिहा गरिएको हो ।

राज्यविरुद्ध कसुर गरेको आरोपमा नेतृ झाँक्रीलाई प्रहरीले बिहीबार निवासबाटै पक्राउ गरेको थियो । कार्यकर्ता झाँक्रीको रिहा पछि उहाँको पक्षमा नारावाजी गरिरहेका थिए । झाँक्री राष्ट्रपति विरुद्ध अभिव्यक्ति दिएको आरोपमा पक्राउ पर्नुभएको थियो । उहाँलाई राज्य विरूद्धको कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पुर्जी जारी गरी गिरफ्तार गरिएको थियो ।

स्रोत नेपाल प्रेस

ताजा

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal