स्मार्ट युथ क्लबद्वारा भकुण्डेमा खेलकुद प्रतियोगिताको आयोजना

वालिङ,२७ माघ– स्मार्ट युथ क्लब वालिङले भकुण्डेमा खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । क्लबले एकै पटक भलिबलका साथै सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको हो । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ क्लबले यहि फाल्गुन १ गतेदेखि खेल सञ्चालन गर्न लागेको क्लबका अध्यक्ष निर्मल गुरुङले जानकारी दिनुभयो ।
सम्पुर्ण युवाहरुलाई खेल मार्फत एकतावद्धगर्दे विकास निर्माणको कार्यमा लाग्न प्रोत्साहान गर्ने उद्देश्यले खेलकुदको आयोजना गरिएको क्लबका अध्यक्ष गुरुङले बताउनुभयो । कोरोना भइरस (कोभिड १९) को संक्रमणका कारण खेल क्षेत्र पनि प्रभावित भएकोले खेलाडिहरुलाई उर्जा प्रदान गर्ने योजना अनुसार प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ ।

पूर्णामृत भवानि माविको खेल मैदानमा सञ्चालन हुने खेलको सम्पूर्ण तयारी पुराभएको छ, भने दुवै खेल भलिबल र फुटबल जिल्ला व्यापी क्लब स्तरीय हुने अध्यक्ष गुरुङले बताउनुभयो । भलिबल खेल तर्फ प्रथम पुरस्कार नगद रु एक लाख मेडल,प्रमाण पत्र,र ट्रफी राखिएको छ भने फुटबल तर्फ एक लाख एघार हजार एक सय एघार रुपैँया मेडल,प्रमाण पत्र,र ट्रफी रहेको आयोजक स्मार्ट युथ क्लबले जनाएको छ ।

वालिङ हस्पिटलको सूचना

ताजा

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal