आँधीखोलामा प्रचण्ड नेपालसमुहको प्रशिक्षण, प्रधानमन्त्रीको कदम असंबैधानीकः नेता पौडेल
स्याङ्जा,३ माघ– नेकपा प्रचण्ड–नेपाल समुहको आँधीखोला गाउँपालिकामा भेला एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्य तथा पुर्व सांसद डा. विजय पौडेलले सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानीक कदम चालेको बताउनुभयो । नेता पौडेलले भन्नुभयो, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै घरमा आगो लगाउनुभयो ।’ प्रधानमन्त्रीको यो कदमले नेकपा मात्रै नभएर मुलुकनै संकटमा पर्ने अवस्था आयो ।
संविधानको भावना र मान्यतालाई समेत ख्याल नगरी प्रधानमन्त्रीले प्रतिनिधि सभाको विघटनको सिफारिस गर्नु असंवैधानिक कदम रहेको पौडेलको भनाइ थियो ।
सरकारलाई काम गर्न नदिएका कारण पार्टी फुटेको भन्ने कुरामा कुनै सत्यता नभएको भन्दै पौडेलले ओली तानाशाही शैलीमा अगाडी बढेको आरोप लगाउनुभयो ।
कार्यक्रममा केन्द्रिय सदस्य देवेन्द्र पराजुली, धनराज आचार्य, जिल्ला कार्यालय सदस्य रामचन्द्र भट्टराई, शैलेन्द्र घिमिरे, खड्कबहादुर नेपाली, आँधीखोला गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेल लगायतले बोल्नुभएको थिए ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















