राम्दीको बृद्धाश्रमलाई विदेशबाट आर्थिक सहयोग
वालिङ, २३ पुस– राम्दीमा रहेको बृद्धआश्रममा बस्दै आएका बृद्धबृद्धालाई यूकेमा बस्दै आउनुभएका दिनेश थापा र यूकेका एक नागरिकले आर्थिक सहयोग गर्नुभएको छ । रुपन्देही तिलोत्तमा ४ घर भएका थापा र यूकेका जेनेट हार्डमनले संयुक्त रुपमा राम्दीमा रहेको शिवपार्वती बृद्धाश्रमा रहेका बृद्धबृद्धाहरुको लागि रु २५ हजारसहयोग गर्नुभएको हो । थापाले आफ्नी स्वर्गीय आमा सीरिस थापाको सम्झनामा सहयोग रकम उपलब्ध गराउनुभएको हो ।
आश्रममा प्राप्त सहयोगले आश्रमको व्यवस्थापन, बृद्धबृद्धाहरुको लागि भोजनलगायतमा खर्च गरिने आश्रमका कार्यालय प्रमुख सुनिल श्रेष्ठले बताउनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















