विएम फाउण्डेसन द्वारा आश्रमका ४० बालबालिकाको आँखा परिक्षण
पोखरा, १८ पुुस– पोखरा माहानगरपालिका १६ मा रहेको अन्नपुर्ण आत्मनिर्भर बाल आश्रममा बस्दै आएका ४० जना बालबालिकाको निशुल्क आँखा परिक्षण गरिएको छ । विएम टिपीबी फाउण्डेसन आई केयर सेन्टरले शुक्रबार आँखा शिविरको आयोजना गरेर आश्रममा बस्दै आएका बालबालिकाको आँखा परिक्षण गरेको हो ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर आँखा सिविरको आयोजना गरेको बताउदै फाउण्डेसनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले आश्रममा बस्दै आएका बालबालिकामा आँखा सम्बन्धि समस्यको बारेमा पहिचान गरेर आवश्यक सहयोग पु¥याउने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो । केही समय पहिला स्याङ्जाको चापाकोटमा समेत फाउण्डेसनले शिविरको आयोजना गरेको थियो भने विगत दुई महिना महिना देखि चापाकोट नगरपालिका तथा आसपासका बासिन्दहरुलाई अत्याधुनिक प्रविधीबाट आँखा जाँच सम्बन्धी सुविधा प्रदान गर्दै आएको श्रेष्ठले जानकारी दिनुभयो ।

ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















