जाँडखोलामा बस र ट्रक ठोकिँदा ६ जना घाईते
फाइल तस्विर
स्याङ्जा, ११ पुस–सिद्धार्थ राजमार्गको जाँडखोलामा बस र ट्रक एकआपसमा ठोकिँदा ६ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पोखराबाट वालिङ आउँदै गरेको लु १ ख ६५९४ नम्बरको ट्रक र पर्वतको फोक्सिङ बाट पोखरा जाँदै गरेको ना ५ ख ५१३९ नम्बरको बस एकआपसमा ठोकिँदा ६ जना घाईते भएका हुन् । पुतलीबजार नगरपालिका ११ को जाँडखोलामा भएको दुर्घटनामा बसमा सवार ५ जना र ट्रकका चालक गरी ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पतालमा लगिएको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















