एक आपसमा विवाद हुदा युवकको घटना स्थलमै मृत्यु

स्याङ्जा, ४ पुस – हरिनास गाउँपालिका ५ आग्रीडाडामा एक आपसमा सामान्य विवादमा झगडा हुदा कुटपिटबाट १५ वर्षीय शेरबहादुर थापाको घटना स्थलमै मृत्यु भएको छ । सामान्य विवादमा भएको कुटपिटबाट युवकको मृत्यु भएको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउदै घटना प्रति दुःख व्याक्त गर्नुभएको छ । घटनामा सोही ठाउँका ३४ वर्षीय रेशम रानाको सहभागित रहेको समेत मानन्धरले उल्लेख गर्नुभएको छ । घटना बारे बुज्दा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले घटना घटेको र अभियुक्तलाई चिसापानी प्रहरी चौकी र चित्रेबाट गएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको बताउदै घटना स्थलतर्फ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरीको टोली गएको र बिस्तृत विवरण आउन केही समय लाग्ने जानकारी दिनुभयो ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal