अध्यादेश खारेज हुनुपर्छ ः नेकपा अध्यक्ष प्रचण्ड

काठमाडौं,१ पुस– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको अध्यादेश खारेज हुनुपर्ने बताउनुभएको छ । सरकारले अध्यादेश ल्याएर असंवैधानिक कदम चालेको बताउदै खारेजीको माग गर्नुभएको हो। नेकपामा तिब्र बिवादभईरहेका बेला सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले बिवाद झन चर्कैदै गएको छ ।
कार्यकारी अध्यक्ष प्रचण्डले लोकतन्त्रको उपहास हुनेगरी अध्यादेश ल्याइएको बताउदै फिर्ता गर्न माग गर्नुभएको हो ।
प्रधानमन्त्रीले पार्टीमा समेत छलफल नगरि अध्यादेश ल्याएकोले फिर्ता हुनुपर्ने बताउनुभएको छ भने सरकार पक्षीय नेताहरुले लामो समय सम्म संवैधानिक परिषद् अनिणर्यको बन्दी भएकाले अध्यादेशमार्फत् नयाँ प्रावधान ल्याइएको बताएकाछन् ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal