पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
वालिङ,२५ भदाै- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसकाे पार्टी भित्र एकता कायम गर्नकाे लागि जति झुक्नुपर्नेहाे झुक्न तयार रहेकाे बताउनुभएकाे छ।
नेपाली कांग्रेस स्याङ्जाद्वारा जिल्ला सदरमुकाममा पूर्व उपप्रधान मन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता स्वर्गीय गाेपालमान श्रेष्ठकाे ४५ दिनकाे पूण्यतिथिमा नेपाली कांग्रेस स्याङ्जाले बिहीबार आयाेजना गरेकाे शाेक सभालाई सम्बाेधन गर्दै सभापति थापाले पार्टी एकताकालागि आफू अझै नरम हुन तयार रहेको बताउनुभएको बताउनुभएकाे हाे।
पार्टी भित्र रहेकाे फाेहाेर सफागर्न आफू दृणताका साथ लाग्ने सभापति थापाकाे भनाइ थियाे। स्वर्गीय नेता श्रेष्ठले पार्टीलाई मजबुत बनाउनकालागि महत्त्वपूर्ण भूमिका खेलेको थापाले बताउनुभयाे।
वरिष्ठ नेता श्रेष्ठको ७९ वर्षे उमेरमा साउन १२ गते ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















