चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
वालिङ,१७ भदाै- चापाकाेट नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष भुपराज वाेस्तीलाई वडा कार्यालय परिसरमा माेविल छ्यापेर दुर्व्यवहार गरेकाे आराेपमा साेहि वडाका वडा सदस्य पक्राउ परेका छन्।
साेहि वडाका ३१ वर्षिय सन्ताेष थापा मगरलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ। मंगलबार १६ गते दिउसाे वडा कार्यालय परिसरमा सन्ताेष थापाकाे समुहले अध्यक्ष वाेस्तीलाई माेबिल छ्यापेर दुर्व्यवहार गरेकाेले थापालाई आज बुधबार पक्राउ गरि जिल्ला अदालत स्याङ्जाबाट पाँच दिनकाे म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयाे।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















