भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता
तस्विर: जिल्ला प्रशासन कार्यालय स्याङ्जा।
वालिङ,१९ जेठ- भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेट नगरपालिका वडा नम्बर ८ का घनश्याम कँडेललाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले घरमै पुगेर नागरिकता प्रदान गरेकाे छ।

पूर्ण रुपमा अपाङ्ग रहेका कँडेललाई प्रशासनले घरमै पुगेर अंगीकृत नेपाली नगरिकताकाे प्रमाणपत्र प्रदान गरेकाे हाे।
२०६५ साल वैशाख १६ गते नेपाली आमा तारा कँडेलकाे काखबाट जन्मिएकाे बाबुकाे देश भारत बाट राष्ट्रियता सम्बन्धि कुनै पनि प्रमाणपत्र नलिएकाेलाे वडा कार्यालयका कर्मचारी जनप्रतिनिधि एवं जिल्ला प्रशासन कार्यालयकाे टाेली घनश्यामकाे घरमै पुगेर नागरिकताकाे प्रमाणपत्र प्रदान गरेकाे जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएकाे छ।

ताजा
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार





















