आज फागुन २१ मतदान गर्ने दिन, सात बजे देख मतदान सुरु
वालिङ,२१ फागुन- आज फागुन २१ गते देशै भर प्रतिनिधिसभा सदस्यकाे लागि बिहान ७ बजे देखि मतदान सुरु हुँदै छ।
मतदानकाे लागि आवश्यक तयारी पूरा गरेर मतदान स्थलमा खटिएका मतदान अधिकृतका साथै सबै क्रमचारीहरुमतदान सुरु गर्ने आवश्यक प्रकृयाकाे तयारीमा जुटेका छन्।
दुई ओटा निर्वाचन क्षेत्र रहेकाे स्याङ्जामा २४ जना उम्मेदवारहरू चुनावी मैदानमा प्रतिस्प्रधा गर्दैछन् । क्षेत्र नं. १ मा १०८ मतदान स्थल र १७१ मतदान केन्द्र रहेका छन् भने क्षेत्र नं. २ मा ९१ मतदान स्थल र १५१ मतदान केन्द्र रहेका छन् ।
निर्वाचन सुरक्षाका लागि जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिएकाे छ।
स्याङ्जा निर्वाचन क्षेत्र नं. १ मा १ लाख ३० हजार ८ सय ८६ मतदाता रहेका छन् भने क्षेत्र नं. २ मा १ लाख १७ हजार ९ सय ३० मतदाता रहेका छन् ।
मतदानलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रशासन देखि सबै सुरक्षा निकायले लागि परेका छन्।
ताजा
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित
२०८३ जेष्ठ २४ गते, आईतवार
भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता
२०८३ जेष्ठ १९ गते, मंगलवार
शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण
२०८३ जेष्ठ १५ गते, शुक्रबार
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन
२०८३ जेष्ठ १५ गते, शुक्रबार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार





















