भेषजराज साहित्य प्रतिष्ठानको ९४ औँ शङ्खलामा रेणुका भट्टराई मञ्जरी

शम्भु अर्याल

वालिङ,९ फागुन- भेषजराज साहित्य प्रतिष्ठानले प्रजातन्त्र दिवस २०८२ का अवसरमा वालिङ -६, मिर्दीमा रहेको नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेण्टमा आफ्नो मासिक नियमित रचनावाचनको ९४ औँ शृङ्खला सम्पन्न गरेको छ । 

 कार्यक्रममा प्रमुख अतिथि झ्याउरे कविता लेखन पुनर्जागरण अभियानकी अभियन्ता रेणुका भट्टराई मञ्जरीले झ्याउरे छन्दको बारेमा प्रकाश पर्नुभयो । 

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि डा. तुलसी खनाल प्रवासले कार्यक्रमको सफलतसका लागि शुभकामना दिँदै लोकछन्दको महत्त्व र यसको प्रयोगका बारेमा जानकारी गराउनुभएकाे थियाे । 

 कार्यक्रममा प्रगतिशिल लेखक सङ्घ स्याङ्जाका अध्यक्ष अनन्त अर्याल, वालिङ नगरपालिकाका योजना शाखा प्रमुख ढालबहादुर केसीले लगायतले बाेल्नुभएकाे थियाे।

कार्यक्रममा शम्भु अर्याल, सावित्रा अर्याल रेग्मी, भवीश्वर पंगेनी, डोलराज सुवेदी, घना अर्याल, सम्बोधन अर्याल, कमल अर्याल, वसन्त खनाल, विष्णु पंगेनी पाण्डे, बोधराज न्यौपाने, दमकुमारी बगाले, यमकान्त खनाललगायतले आआफ्ना र रेणुका भट्टराई कृत “मेरो हजुर” खण्डकाव्यका श्लोकहरू वाचन गर्नुभएको थियो । 

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal