अकला देवी मन्दिरमा गरेकाे भाकल पुराहुने भक्तजनकाे विश्वास
वालिङ,३ कात्तिक- बाराकाे कलैयाबाट वालिङ १२ घुरुङ्खाँमा रहेकाे अकलादेवी मन्दिर (तीन कन्या अकलादेवी) दर्शनकाे लागि आएका भक्तजनहरुले सच्चा मनले गरेकाे भाकल अकला देवीले पूरा गर्ने बताएका छन्। आफुहरुकाे भाकल पूरा भएपछि पुन देवीकाे दर्शन गर्न आएकाे उनिहरुकाे भनाई रहेकाे छ। अकला देवीकाे दर्शन पश्चात तस्विर खिचाउदै भक्तजन। तस्विर/ भिडियाे गण्डकी समाचार एक पटक: भिडियाे गण्डकी समाचार
ताजा
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार





















