बालशिक्षा निकेतनकाे वार्षिकाेत्सवमा विविध कार्यक्रम

पाल्पा,१ फागुन- वालिङ नगरपालिका ११ गब्देमा रहेकाे बालशिक्षा निकेतन आधारभूत विद्यालयकाे ६३अौं वार्षिकाेत्सवका अवसरमा हाजिरिजवाफ प्रतियाेगिता कार्यक्रम सम्पन्न भएकाे छ। साेमबार सम्पन्न कार्यक्रममा नगर स्तरिय बालशिक्षा रनिङ शिल्ड प्रतियाेगिताकाे समेत आयाेजना गरिएकाे थियाे। साे प्रतियाेगितामा पूर्णामृत भवानि मावि प्रथम, द्वितीय बालबिद्या बिकास बाेर्डिङ स्कुल, तृतीय पिसजाेन एजुकेशनल एकेडेमी र अर्मादी बाेर्डिङ स्कुल सान्ताेना भएकाे थियाे। प्रतियाेगितामा कक्षा ८ सम्म अध्ययन गर्ने १३ जना विद्यार्थीकाे सहभाथितारहेकाे विद्यालयका प्रअ कृष्ण प्रसाद पंगेनीले जानकारी दिनुभयाे। 

कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लालबहादुर  खांणकाे सभापतित्व र वालिङ नगरपालिका शिक्षा शाखा अधिकृत दुर्गा न्याैपानेकाे प्रमुख आतिथ्यता भएकाे थियाे । कार्यक्रमकाे सञ्चालन विद्यालयका शिक्षक शिव न्याैपाने र स्वागत शिक्षिका खुमा देवी डुम्रेले गर्नुभएकाे थियाे।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal