वालिङ महाेत्सवमा अल्लाेबाट निर्मित सामग्री खरिद गर्दै दर्शक

वालिङ,२२ माघ- वालिङ उद्याेग वाणिज्य संघकाे आयाेजनामा सञ्चालन भइरहेकाे आठौं वालपङ महाेत्सवमा अल्लाेबाट निर्मित सामग्री खरिद गर्दै महाेत्सवमा आएका दर्शक। दाङकाे घाेराही नगरपालिका वडा नम्बर १४ मा युनिक दिदी बहिनी अल्लाे उद्याेग सञ्चालन गर्दै आउनुभएकी प्रजाेला ओलीले आफ्नाे उद्याेगमा अल्लाेबाट झाेला, काेट, जुत्ता लगायतका सामग्रीहरु तयार गरेर बिक्री गर्दै आएकाे बताउनुभयाे। तस्विर: हिमलाल पराजुली, गण्डकी समाचार

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal