फेदीखाेला गाउँपालिकाद्वारा ब्यावसायीका लागि घुम्ति शिविर सञ्चालन
वालिङ,१२ माघ- फेदीखाेला गाउँपालिकाले पालिका भित्र रहेका ब्यवसायीहरुलाई सहजिकरण गर्ने उद्देश्यले घुम्ति शिविर सञ्चालन गरेकाे छ।
शिविरमा ब्यावसायकाे दर्ता प्रक्रिया देखि नविकरण कार्यमा सहजिकरण गरिने उाउँ पालिकाले जनाएकाे छ।
ब्यावसाय दर्ता तथा नविकरणकाे लागि वडा कार्यालय आउनुपर्ने बाध्यतालाई सम्बाेधन गरि ब्यावसाय दर्ता गर्न हाैसला प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरेकाे गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङले बताउनुभयाे। सरकार नागरिकको करबाट नै चल्ने र करको उचित सदुपयोग तथा प्रयोग गर्ने दायित्व सरकारको रहेको बताउदै व्यवसायीका गुनासा, कानुनी झन्झट, प्रक्रियागत समस्याको बारेमा शिविरले सहजीकरण गर्ने उपाध्यक्ष गुरुङ बताउनुहुन्छ ।
पुस २३ गतेबाट सञ्चालित शिविर यहि माघ १८ गते सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएकाे छ।



ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















