वालिङ महाेत्सवमा स्थानीय ब्यापारीलाई सहुलियतमा स्टल, कृषि र हस्तकलालाई निशुल्क
वालिङ,११ माघ- वालिङ उद्याेग वाणिज्य संघकाे आयाेजनामा यहि माघ १८ देखि २८ गते सम्म वालिङ खेल मैदानमा सञ्चालन हुने आठाैं वालिङ महाेत्सवमा स्थानीय ब्यापारीलाई सहुलियत दरमा स्टल उपलब्ध गराइने र कृषि एवं हस्तकलाकाे लागि निशुल्क स्टलकाे ब्यवस्था गरिएकाे वालिङ उद्याेग वाणिज्य संघका सहकाेषाध्यक्ष एवं स्टल संयाेजक केशव पराजुलीले जानकारी दिनुभयाे।
कृषि र हस्तकलाकाे लागि ४५ स्टल बुकिङ भइसकेकाे र महाेत्सवमा ३ सय बढि स्टल रहने र खेल मैदानमा रहेकाे दुबाेलाई नछाेइकन मैदान भन्दा बाहिर स्टल निर्माण गरिएकाे संयाेजक पराजुली बताउनुभयाे।
वालिङ उद्याेग वाणिज्य संघका सचिव एवं महाेत्सव प्रचारप्रसार समितिका संयाेजक पिताम्बर खनाल (सुसिलले) महाेत्सवकाे तयारी तिब्र रुपमा अगाडि बढेकाे बताउदै स्थानीय ब्यावसायीहरुका लागि ३० प्रतिशत छुटमा स्टल उपलब्ध गराउने जानकारी दिनुभयाे । स्थानीय ब्यापारीकाे प्रतिक्षामा रहेकाले बाहिरबाट माग भएपनि सबै स्टलहरु बुकिङ नगरेकाे खनालले बताउनुभयाे।

ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















