हरिबाेधनी एकादशीमा तीर्थस्थलमा भक्तजनकाे घुइँचाे
वालिङ,७मङ्सिर- हरिबोधनी एकादशीको अवसरमा स्याङ्जाका विभिन्न तीर्थस्थलहरुमा भक्तजनहरुकाे उल्लेख्य मात्रामा सहभागिता रहेकाे थियाे।
स्याङ्जा,पर्वत र गुल्मीकाे संगम स्थलकाे रुपमा रहेकाे सेतीवेणीमा बिहानैदेखि भक्तजनहरुकाे घुइँचाे लागेकाे थियाे । सेतीवेणीमा विश्वकै ठुलाे शालिग्राम समेत रहेकाे छ। यसै गरि कालीगण्डकी बगेका अन्य क्षेत्रहरुमा समेत सर्दालु भक्तजनहरुले स्नान गर्नुका साथै पूजाँपाठ गरेर हरिबाेधिनी एकादशी मनाएका छन्। जिल्लाकाे छायाँछेत्र मन्दिर, राम्दी, छत्रिघाट, हुँगीघाट लगायतका धार्मीक स्थलहरुमा स्नान एवं पूजाँपाठ गर्न भक्तजनहरु बिहानैदेखि ती स्थानहरुमा पुगेका थिए।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















