एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्माको प्यानल विजयी

पाेखरा,१८ असोज- नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्माको प्यान विजयी भएको छ । अध्यक्षमा शर्मा ५३१ मत प्राप्त गरी विजयी हुनुभएकाे छ भने उहाका प्रत्यासी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गर्नुभएकाे छ ।

उपाध्यक्षमा शर्मा प्यानलका मिन प्रसाद गुरुङले ५३४ मत गरी विजयी हुनुभएकाे छ भने उहाका प्रत्यासी वावुराम विकले ३६२ मत प्राप्त गर्नुभएकाे छ। यसैगरी सचिवमा शर्मा प्यानलकै धनञ्जय दवाडीले ५२० मत प्राप्त गरी विजयी हुनुभएकाे छ । उहाका प्रत्यसी रश्मी आचार्यले ३६७ मत प्राप्त गर्नुभएकाे छ।

महिला उपसचिवमा शर्मा प्यानलकै मञ्जु अधिकारीले ५३१ मत प्राप्त गरी विजयी हुनुभएकाे छ भने उहाकी प्रत्यासी मिना गुरुङले ३६५ मत प्राप्त गर्नुभएकाे छ।

अर्का उपसचिवमा शर्मा प्यानलका दाम वहादुर विश्कर्माले ४९९ मत प्राप्त गरी विजयी हुनुभएकाे छ भने उहाका प्रत्यासी सन्तोष रावलले ३९७ मत प्राप्त गर्नुभएकाे छ ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal