चापाकोटको भुमरीघाटमा रथ यात्रा गरिने
वालिङ,१९ भदौ– चापाकोट नगरपालिका १० भुमरीघाटमा रथ यात्रा गरिने भएको छ ।
चापाकोट १० भुमरीघाटमा रहेको राधाकृष्ण मन्दिरको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार २० गते रथ यात्रा गरिने भएको हो । बुधबार बिहान ७ः३० बजे पूजाको सुरुवात संगै ८ बजे भजन कृतन सहित रथ यात्रा सुरु गरिने रेशम भट्टराईले जानकारी दिनुभयो । रथ यात्रा आधिघाट,किसान हुदै चापाकोटको सुन्तलीटार बजारको परिक्रमा गरेर पून भुमरीघाट राधाकृष्ण मन्दिरमा आएर पूजा आजा सहित भजन कृतनका साथै लक्ष्यवर्ती प्रज्वलन गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । सो रथ यात्रा कार्यक्रमा साभागि भैदिनुहुन सम्पूर्ण चापाकोट बासिलाई आयोजकको आग्रह रहेको छ ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















