२९ औँ विश्व आदिवासी दिवसमा वालिङमा दीप प्रज्वलन

वालिङ,२४ साउन- “आफूले निर्धारण गरेअनुरुपको परिवर्तनको संवाहक आदिवासी युवाहरू” भन्ने नाराका साथ २९ औँ विश्व आदिवासी दिवस मनाईएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज स्याङ्जा शाखाले २९ औँ विश्व आदिवासी दिवस तथा २४औँ फोनिज स्थापना दिवस दीप प्रज्वलन गरी मनाएको हो ।
वालिङ ८ मिर्दिमा आयोजित दीप प्रज्वलन कार्यक्रमका अवसरमा फोनिज स्याङ्जाका सल्लाहकार गोपाल जिटिले आदिवासी जनजातिको उत्थानका निमित्त संविधानमा प्रदत्त अधिकारहरुको कार्यान्वयन गर्नका लागि फोनिजले महत्वपूणर् भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
साथै सल्लाहकार जिटीले आफ्नै मौलिक भाषा, संस्कृति, भुेषभुषा भएको आदीबासी जनजाति समुदायको संस्कारलाई जिवन्त राख्न फोनिजको कलम चल्नुपर्ने बताउनुभयो । आदिवासी जनजातिको राम्रा, सकारात्मक परम्परा र मौलिकतालाई जोगाउँदै युवाहरुलाई अगाडि बढाउन फोनिज प्रतिवद्ध भएर लागिपर्ने फोनिज स्याङ्जाका अध्यक्ष तिलक गुरुङले बताउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal