कालीगण्डकी गाउँपालिकामा चौथो अध्यक्ष कप सुरु
कालीगण्डकी,९ फागुन- स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका ७ मिर्मीमा चौथो अध्यक्ष कप बृहत खेलकुद प्रतियोगिता सुरु भएको छ ।
मिर्मीमा रहेको खेलमैदानमा फुटबल, भलिबल, टेबल टेनीस, ब्याडमिन्टन महिला तथा पुरुष र क्रिकेट पुरुष हुने छन् ।
पालिका भित्र रहेका खेलाडीहरुकाे खेल क्षेत्रमा अभिरुचि जगाउनुका साथै ब्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियाेगिता आयोजना गरिएको अध्यक्ष कपमा १९/१९ स्वणर, रजत र कास्यमा हुने प्रतिस्पर्धा हुने गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो ।
पालिकाका सात वडाका ६ सय ४४ जना खेलाडीकाे सहभागिता रहेकाे छ।
प्रतियागिताको संघिय सभामुख देबराज घिमीरेले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा पालिकाका सबै वडाका खेलाडीले मार्च पास समेत गरेका थिए।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















