नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थामाथि कारबाही हुन्छ : स्वास्थ्य मन्त्री गिरी
काठमाडौं,१५ माघ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिनुभएको छ।
आइतबार नेपाल नर्सिङ सङ्घको ६१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिनुभएको हो।
उहाँले भन्नुभयो, “नर्सले ८/१० हजारमा काम गर्नुपर्ने स्थिति रहेको भन्ने सुन्नमा आएको छ। यो भन्दा भयावह र कहालिलाग्लो चिन्ताको विषय हो। यस्ता संस्थालाई मन्त्रालयले अनुगमन गरेर तथ्य र प्रमाण जम्मा गरेर नवीकरण गर्ने सम्मको कारबाही गर्छौँ।”
आफु आफु मन्त्री नियुक्त भएको पहिलो दिनमै न्यूनतम स्वास्थ्य सेवा मापदण्ड लागू गरिने छ भनेर पहिलो निर्णयमा हस्ताक्षर गरेको बताउदै नर्सका समस्या पनि त्यसमा उल्लेख गरिएको र त्यसैलाई सहजताका लागि ऐन नियम बनाएर आवश्यक्ता अनुसार जनशक्तिको व्यवस्थापन गर्ने भन्त्री गिरीको भनाइ थियो।
ताजा
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार
आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु
२०८२ चैत्र २६ गते, बिहीबार
सूर्योदय
२०८२ चैत्र २३ गते, सोमबार





















