कांग्रेस उपसभापति गुरुङ सहितका नेताद्वारा उम्मेदवारी दर्ता
वालिङ,२३ असोज– यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको लागि नेपाली कांग्रेसको तर्फबाट कांंग्रेसका उम्मेदवारले आआफ्नो निर्वाचन क्षेत्रमा उम्मेदरी दर्ता गराएकाछन् ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको लागि वालिङ नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसैगरी क्षेत्र नम्बर २ प्रदेशसभा क बाट कांग्रेस नेता भोजराज अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशसभा ख बाट महेश भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उम्मेदवारी दर्ता गराए संगै कांग्रेस उपसभापति गुरुङले मुलुकलाई भ्रष्टाचार मुक्त बनाउनको लागि आफुले उम्मेदवारी दिएको र पहिलो प्राथमिकता सुशासन कायम गर्ने बताउनुभएको छ ।
यसै गरी क्षेत्र नम्बर १ बाट प्रतिनिभि सभासदस्यको लागि नेपाली कांग्रेसको तर्फबाट कांग्रेस स्याङ्जाका सभापति राजु थापाले उम्मेदवार दिनभएको छ भने प्रदेशसभा क बाट मेखलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ भने प्रदेशसभा ख बाट कुमार रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















