बस र मोटरसाइकल ठोक्किदा एक युवक घाइते


वालिङ,१९ असोज– वालिङ नगरपालिका १० आम्बोटमा बस र मोटरसाइकल ठोक्किदा एक युवक गम्भीर घाइते भएकाछन् ।

पोखराबाट बुटवल तर्फ जादै गरेको प्रदेश नम्बर ३, ०१– ००१ प १५८१ नम्बरको बस र गल्याङबाट वालिङ तर्फ आउदै गरेको लु ७७ प ८८४३ नम्बरको मोटरसाइकल सिद्धार्थ राजमार्गको आम्बोटमा एक आपसमा ठोक्किएर दुर्घटना हुदा मोटरसाइकल चालक गल्याङ नगरपालिका ८ का २७ वर्षीय सरोज उपाध्याय गम्भीर घाइते भएको र घाइतेलाई उपचारको लागि पोखरा लगिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
घाइते उपाध्यायको टाउकोे र हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal