नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि वालिङमा खेलमैदान तयार गरिदै, फोटो फिचर (भिडियो सहित)
वालिङ,१२ असोज–नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि वालिङमा रहेको मालेबगर खेलमैदानलाई जेसीवीको सहायताले सम्मेयाउदै । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला फुटवल खेल वालिङमा रहेको मालेबगर खेलमैदानमा सञ्चालन गरिने भएकोले वालिङ नगरपालिका खेल मैदानको तयारीमा जुटेको छ । तस्वीरः गण्की समाचार


नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि वालिङमा रहेको मालेबगर खेलमैदानमा बिछ्याउनको लागि ल्याइएको दुवो । तस्वीरः गण्की समाचार


ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















