नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

वालिङ,२४ जेठ- पत्रकार भेटघाट तथा नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक गरिएकाे छ। वालिङ उद्योग वाणिज्य संघले नवौं वालिङ महोत्सव २०८२ को आय–व्यय पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरेको हाे । 

२०८२ माघ १४ देखि २५ गतेसम्म वालिङ खेलमैदानमा सञ्चालित महोतमा रु. ७९,७२,२८८।७६ आम्दानी र ६९९८७३५।३४ खर्च भएकाे जानकारी गराइएकाे छ।  कर तिरेर संस्थाकाे लागि ६६३६०८८२ बचत भएकाे पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएकाे छ।

कार्यक्रममा महोत्सवकाे खर्च विवरणका बारेमा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ र काेषाध्यक्ष खगुपति न्याैपानेले जानकारी गराउनुभएकाे थियाे।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal