आजदेखि एसईई परीक्षा सुरु, स्याङ्जामा ४ हजार २ सय ७५ विद्यार्थी सहभागी

वालिङ,१९ चैत– यस वर्षको एसईई परीक्षा सुरु आजबाट सुरु भएको छ । यस वर्षको एसईई परीक्षामा जिल्लाबाट ४ हजार २ सय ७५ विद्यार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय ईकाइ स्याङ्जाले जनाएको छ ।
बिहान ८ बजेदेखि सुरुभएको परीक्षा ११ बजेसम्म सञ्चलन हुनेछ ।
परीक्षा बोर्डले यस वर्षको एईई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाइएको छ । परीक्षा केन्द्रको अनुगमनका नाममा विभिन्न संघसंगठनका प्रतिनिधिहरु परीक्षा परीक्षा हलमा प्रवेश गर्दा परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछी बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको हो । अनुगमनका लागि प्रत्येक जिल्लमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारीक प्रतिनिधिबाट परीक्षा केन्द्रको बाहिर मात्र अनुगमन गर्ने बोर्डले निर्णय गरेको छ ।
परीक्षाको आज पहिलो दिन अनिर्वाय अंग्रेजी विषयको परीक्षा चलिरहेको छ । परीक्षा बोर्डका अनुसार यस वर्ष एसईई दिने विद्यार्थी संख्या ५ लाख १२ हजार ४ सय २१ जना रहेको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal