स्याङ्जा २ बाट रास्वपाका झविलाल डुम्रे विजयी
वालिङ,२४ फागुन- स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभासदस्यकाे उम्मेदवार बन्नुभएका झविलाल डुम्रे विजयी हुनुभएकाे छ।
वालिङ नगरपालिका वडा नम्बर १४ स्थायी घर हुनुभएका डुम्रे २५ हजार ३ सय ५४ मत प्राप्त गरि विजयी हुनुभएकाे हाे । डुम्रेका प्रतिस्प्रधी नेपाली कांग्रेसकाे तर्फबाट उम्मेदवार बन्नुभएका भागवत प्रकाश मल्लले २० हजार ८ सय ३० मत प्राप्त गर्नुभएकाे छ। यसै गरि नेकपा एमालेका खिमबहादुर थापाले १४ हजार १ सय ८ मत प्राप्त गर्नुभएकाे छ।
डुम्रेले मल्ललाई ४ हजार ५ सय २४ मतान्तरले पछि पार्दै विजयी हुनुभएकाे हाे।
रास्वपाबाट राजनीतिमा सकृय रहनुभएका ३३ वर्षिय डुम्रेकाे विजयी संगै स्याङ्जाका दुई ओटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका हुन। यश अघि स्याङ्जा निर्वाचन क्षेत्र नं १ बाट डा.धनञ्जय रेग्मी विजयी भइसक्नुभएकाे छ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















