स्याङ्जा १ मा रास्वपाका रेग्मीअगाडी

वालिङ,२२ फागुन- प्रतिनिधिसभा सदस्य निर्वाचनकाे हिजाे सम्पन्न मतदानकाे मत गणना स्याङ्जामा जारी छ । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका धनञ्जय रेग्मीले अग्रता लिनुभएकाे छ। क्षेत्र नं १ मा पर्ने हरिनास, अर्जुन चाैपारी फेदीखाेला र भीरकाेटका १ देखि ४ नम्बर वडा वालिङ नगरपालिकाकाे ३ र ४ नम्बर वडा आँधिखाेला गाउँपालिकाकाे  १,२ र ६ नम्बर वडाकाे मत गन्दा रास्वपाका धनञ्जय रेग्मीले १३ हजार ९ सय १ नेपाली कांग्रेसका भरत ढकालले ९ हजार ५ सय २५ एमालेका मिनप्रसाद गुरुङ्ले ८ हजार १ मत प्राप्त गर्नुभएकाे छ। पुतलीबजार नगरपालिका र बिरुवा गाउपालिकाकाे मत भने गन्न बाकी नै रहेकाे छ।

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal