आज फागुन २१ मतदान गर्ने दिन, सात बजे देख मतदान सुरु
वालिङ,२१ फागुन- आज फागुन २१ गते देशै भर प्रतिनिधिसभा सदस्यकाे लागि बिहान ७ बजे देखि मतदान सुरु हुँदै छ।
मतदानकाे लागि आवश्यक तयारी पूरा गरेर मतदान स्थलमा खटिएका मतदान अधिकृतका साथै सबै क्रमचारीहरुमतदान सुरु गर्ने आवश्यक प्रकृयाकाे तयारीमा जुटेका छन्।
दुई ओटा निर्वाचन क्षेत्र रहेकाे स्याङ्जामा २४ जना उम्मेदवारहरू चुनावी मैदानमा प्रतिस्प्रधा गर्दैछन् । क्षेत्र नं. १ मा १०८ मतदान स्थल र १७१ मतदान केन्द्र रहेका छन् भने क्षेत्र नं. २ मा ९१ मतदान स्थल र १५१ मतदान केन्द्र रहेका छन् ।
निर्वाचन सुरक्षाका लागि जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिएकाे छ।
स्याङ्जा निर्वाचन क्षेत्र नं. १ मा १ लाख ३० हजार ८ सय ८६ मतदाता रहेका छन् भने क्षेत्र नं. २ मा १ लाख १७ हजार ९ सय ३० मतदाता रहेका छन् ।
मतदानलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रशासन देखि सबै सुरक्षा निकायले लागि परेका छन्।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















